रासायनिक मलको सहज आपूर्ति र मौज्दातबारे छलफल गर्दै कृषि समिति
baahrakhari.com · Wed May 27 01:32:00 GMT 2026

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै छ ।
बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, वितरण प्रणालीलगायत विविध पक्षमा छलफल हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)