कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
nepalnews.com · Wed May 27 01:41:46 GMT 2026

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ९ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)