सरकारले सार्वजनिक यातायात दर्तामा किन लगायो ‘ब्रेक’ ?
baahrakhari.com · Wed May 27 01:53:35 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक यातायात क्षेत्रलाई वैज्ञानिक, व्यवस्थित तथा दीर्घकालीन रूपमा सुधार गर्ने जनाउँदै सार्वजनिक यातायातको नयाँ दर्ता रोक्ने निर्णय गर्यो । तर, सरकारको उक्त कदमप्रति प्रश्न उठ्न थालेको छ ।
सार्वजनिक यातायात क्षेत्रको समस्या समाधान गर्ने नाममा सरकारले दर्ता नै रोक्नु भनेको अर्को ढंगले समस्या थाती राख्ने प्रयास भएको टिप्पणी सरोकारवालाले गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)