बिना अनुमति सञ्चालित पाँच विद्यालयमा शिलबन्दी
thahakhabar.com

पर्सा : नगर क्षेत्रमा बिना अनुमति सञ्चालित पाँच वटा विद्यालयलाई वीरगञ्ज महानगरले मङ्गलबार शिलबन्दी गरेको छ।
शिक्षा समितिको अनुगमन समितिले अवैध रुपमा सञ्चालित पाँचवटा विद्यालयमा शिलबन्दी गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)