आइपीएल : साविक विजेता आरसीबी लगातार दोस्रोपटक फाइनलमा
annapurnapost.com · Wed May 27 02:15:04 GMT 2026
काठमाडौं : गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै साविक विजेता रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी ) लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ।
धर्मशाला स्थित टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५४ रन बनाएको थियो। आरसीबीले दिएको २५५ रनको विजयी लक्ष्य पछाएको गुजरात टाइटन्स १९.३ ओभरमा १६२ रन बनाउँदै अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)