९ महिनाअघि युवतीको हत्या भएको घटनामा थप तीन जना पक्राउ
setopati.com · Wed May 27 02:26:09 GMT 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चुइचुम्मा –४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)