के हो नेपाल प्रहरीको टीटुटी अपरेसन?
barnanmedia.com · Fri Sep 11 21:35:00 GMT 2026

नेपाल प्रहरीले टिमुरेदेखि त्रिवेणी (टीटुटी) अपरेसन सञ्चालनमा ल्याएको छ।
भोटेकोसी नदीमा आएको बाढीमा उद्धार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन सो अपरेसन सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)