क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
barnanmedia.com · Fri Jun 19 22:27:05 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानबिच क्षेत्रीय शान्तिका प्रयासहरूका बारेमा शुक्रबार कुराकानी भएको छ।
यस क्षेत्रमा शान्ति स्थापनाका लागि इस्लामावादले गरिरहेको प्रयासलाई साउदी अरबले समर्थन गरेकोमा प्रधानमन्त्री शरिफले साउदी क्राउन प्रिन्सलाई धन्यवाद व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)