दुई दिनमा भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो
barnanmedia.com · Fri Sep 11 21:45:00 GMT 2026

पछिल्लो दुई दिनको अवधिमा नेपालका विभिन्न नाका हुँदै भारतबाट झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ ।
नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनमा कुल ३ लाख ४५ हजार ८५ सिलिन्डर बराबरको ग्यास आयात भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)