सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
deshsanchar.com · Wed May 27 02:42:50 GMT 2026
पोखरा- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षे सम्झौता भएको छ। पोखरामा आयोजित एक कार्यक्रममाका बिच शैक्षिक परामर्शदाता कम्पनी ब्रिजले सन्दीपसँग पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)