सिरुवारी पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध
deshsanchar.com · Wed May 27 03:18:11 GMT 2026

म्याग्दी- मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ माथिल्लो बैसरी (सिरुवारी)मा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)