महाराष्ट्रमा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु
barnanmedia.com · Fri Sep 11 22:24:02 GMT 2026

भारतको महाराष्ट्रस्थित भण्डारा जिल्लामा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु भएको छ ।
रायपुर–नागपुर राष्ट्रिय राजमार्गमा शुक्रबार भएको यो दुर्घटनामा अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)