'गणतन्त्रको ठुलो उपलब्धि मानवीय चेतनाको पुन:स्थापना हुनु हो'
gorkhapatraonline.com · Wed May 27 04:14:01 GMT 2026

गणतन्त्रपछिको अवधिमा नेपाली चलचित्रले प्रविधि, कथावस्तुमा विविधता र व्यवसायिक रूपमा ठुलो फड्को मारेको छ । परम्परागत सेन्सर प्रथाको अन्त्यसँगै चलचित्रकर्मीलाई थप वाक स्वतन्त्रता प्राप्त भएको छ ।
नेपाली चलचित्र निर्देशक, लेखक तथा निर्माता प्रकाश सायमीका अनुसार चलचित्र आफैंमा एक गणतान्त्रिक व्यवस्था हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)