भ्यालेन्सियामाथि सेभियाको कठिन जित
ratopati.com · Fri Sep 11 22:58:08 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार भएको खेलमा सेभियाले भ्यालेन्सियामाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ ।
घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेभियालाई जित दिलाउन खेलको ८१औँ मिनेटमा जुआन इग्लेसियसले निर्णायक गोल गरे । उनको यही एक मात्र गोल खेलको नतिजा निकाल्न पर्याप्त बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)