कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
ratopati.com · Fri Sep 11 23:05:03 GMT 2026

चितवन । कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र ९लाइसेन्स० वितरण सेवा सुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताए । यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) नगरपालिकामार्फत नै वितरण गर्न थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)