कलाकार संघद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग
kalakarmi.com · Fri Sep 11 23:07:10 GMT 2026

काठमाडौं- नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रवार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)