चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म सडक सञ्जाल जोडियो, साढे तीन दिनमा १ हजार ५० मिटर ट्रयाक खुल्यो
kalakarmi.com · Fri Sep 11 23:25:41 GMT 2026

रसुवा- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण प्रभावित बनेको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रसम्म सडक सञ्जाल जोडिएको छ ।
नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइपछि स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर सुरुङको मुखसम्म पुग्ने पहुँचमार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)