पोखरा बसपार्कका सुकुमबासी व्यवस्थापन अघि बढाउँदै महानगर
barnanmedia.com · Fri Sep 11 23:23:05 GMT 2026

पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ ।
महानगरले गरेको छानविनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)