सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डा
canadanepal.com · Wed May 27 05:01:27 GMT 2026
काठमाडौं - नेपाली पर्वतारोहण गाइड एवं उच्च हिमाली क्षेत्रका चलचित्र निर्माता तथा प्रवर्द्धक पासाङ काजी शेर्पाले विश्वको सर्वाेच्च शिखरमा सगरमाथाको चुचुरोमा पोखरा एभेन्जर्सको झण्डामा फहराएकी छन् ।
शेर्पाले आठौं पटक सगरमाथाको आरोहण गर्दै मे २३ २०२६ बिहान ३ः५० बजे नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सको झण्डा फहराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)