चलचित्र ‘सिन्दुरे जात्रा’को रिलिज डेट लक
baahrakhari.com · Sat Jun 20 00:43:47 GMT 2026

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन् ।
“वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,” निर्देशक पौडेलले भने, “यो मितिमा हाम्रो चलचित्रलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)