इजरायल र हेज्बुल्लाहबिच युद्धविराम सहमति
barnanmedia.com · Sat Jun 20 00:43:57 GMT 2026

इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।
एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो सम्झौता शुक्रबार स्थानीय समय अपराह्न साँझ ४ बजे लागु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)