तपाइँको आज कस्तो छ ? पढ्नुहोस् राशिफल
bishowkhabar.com · Sat Sep 12 00:05:10 GMT 2026

काठमाडौं– आज बिक्रम सम्वत् २०८३ भदौ २७ गते शनिबार, ईस्वी सम्वत् २०२६ सेप्टेम्बर १२, नेपाल सम्वत ११४६ गुलागा पारु ।
आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १४ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)