किम्फ २०२६ आजदेखि, प्रदर्शन हुनेछन् २९ देशका फिल्म
setopati.com · Wed May 27 05:15:00 GMT 2026

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ।
पाँच दिनसम्म ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा महोत्सव हुनेछ। महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्म प्रदर्शन गरिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)