अटिजम भएका बालबालिकाको हेरचाह कसरी गर्ने? (भिडिओ)
setopati.com · Sat Sep 12 00:25:00 GMT 2026

अटिजम बाल विकाससँग सम्बन्धित स्नायु विकासको समस्या हो।
पाटन अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ सह.प्रा. डा.अनिलराज ओझाका अनुसार अटिजम भएका बालबालिकामा मुख्यतः सञ्चार, भाषा, सामाजिक व्यवहार तथा दोहोरिने व्यवहारमा फरक देखिने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)