हिमालमा हिमताल, पहाडमा पहिरो, तराईमा डुबान
annapurnapost.com · Sat Sep 12 00:26:01 GMT 2026

कोशीमा हिमतालदेखि पहिरोसम्मको जोखिम, पहाडको माटो बगेर तराईमा डुबानको खतरा, १ लाख ६३ हजारभन्दा बढी घरधुरी जोखिममा
काठमाडौं : कोशी प्रदेशमा विपद्को कथा जहाँ सुरु हुन्छ, त्यहीँ सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाडमा पहिरो खस्दा, त्यसको पानी, माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपद्को असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)