विराटनगरमा कांग्रेस नेता गिरी गिरफ्तार
barnanmedia.com · Sat Jun 27 05:45:16 GMT 2026

नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा गिरीलाई शनिबार बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)