दैनिक राशिफल: मेषलाई व्यापारमा लाभ, धनुलाई धनलक्ष्मी योग, कुम्भलाई सतर्कता आवश्यक
dcnepal.com · Sat Sep 12 00:39:16 GMT 2026

मेष काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यापार व्यवसायमा राम्रो नाफा आर्जन गर्न साथीसँगको सहकार्य लाभदायक हुने देखिन्छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ भने पारिवारिक मेलमिलापको वातावरण बन्नेछ। चाडपर्वको उत्साहले मन प्रसन्न रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)