देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
nepalviews.com · Sat Sep 12 00:42:08 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा शनिबार देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । शनिबार दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)