हट्यो मुग्लिन नारायणगढ-सडकखण्डको अवरोध
barnanmedia.com · Sat Sep 12 00:33:48 GMT 2026

काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
रिग्दी खोला र सिमलतालकोबीच पहिरो खस्ता दुईतर्फी अवरूद्ध बनेको सडक हाल सञ्चालनमा आएको सडक विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)