स्याहार केन्द्रका लागि इजरायलले माग्यो २३०० नेपाली कामदार (सूचनासहित)
canadanepal.com · Wed May 27 06:12:11 GMT 2026

काठमाडौँ - इजरायलमा नेपालीका लागि ठूलो संख्यामा रोजगारी खुलेको छ ।
वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)