भगवती शाही स्मृती स्तम्भ उद्घाटन
ajakoartha.com · Wed May 27 06:12:00 GMT 2026

काठमाडौं- बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)