रेखाको चलचित्रका नायक भन्छन्– चुनौतीलाई अवसरमा बदलेको छु
baahrakhari.com · Sat Jun 20 01:54:51 GMT 2026

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को मुख्य भूमिकामा दिल श्रेष्ठ छन् ।
दिलको यो तेस्रो कथानक चलचित्र हो । उनले ६ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘हिरो रिटर्न्स’ र सन् २०११ मा प्रदर्शन भएको ‘पर्खि राख है’मा काम गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)