आज एसीसी प्रिमियर कपको फाइनल: उपाधीका लागि यूएईसँग भिड्दै नेपाल
kendrabindu.com · Sat Sep 12 01:06:25 GMT 2026
काठमाडौं । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज (शनिबार) नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ।
नेपाल र यूएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार अहिले बिहान ७:१५ बजे सुरु हुनेछ। दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)