सांसद न्यौपानेले भने- तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्यो
himalpress.com · Wed May 27 06:30:46 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बाँदर नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रका एक जना किसानले आज बिहानै फोन गरेको र ‘माननीयज्यू बरु सडक र विकास ढिला होस्, तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्यो’ भनेको उनले संसदमा जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)