आज विश्व प्राथमिक उपचार दिवस
onlinekhabar.com · Sat Sep 12 01:07:14 GMT 2026

२७ भदौ, काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ ।
विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)