एसीसी प्रिमियर कप फाइनलः नेपालले टस जित्यो
nepalpress.com · Sat Sep 12 01:12:43 GMT 2026
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)