पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाइँदै
reportersnepal.com · Sat Sep 12 01:10:47 GMT 2026

काठमाडौं, भदौ २७ । पोखरा महानगरपालिकाको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ ।
महानगरले गरेको छानविनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)