निजी अस्पतालहरूमा स्वास्थ्य बिमा सेवा स्थगन
nepalviews.com · Wed May 27 06:35:21 GMT 2026

काठमाडौं । निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य बिमाका सेवा स्थगन गरिएको छ ।
स्वास्थ्य बिमा बोर्डमा बढ्दै गएको वित्तीय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका निम्ति आकस्मिकबाहेकका सम्पूर्ण सेवामा बन्द गर्ने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)