न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै
khabarhub.com · Wed May 27 06:34:46 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)