कस्तो छ आजको मौसम पूर्वानुमान ?
nepalsamaya.com · Sat Sep 12 01:17:48 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको जानकारी दिएको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)