एसीसी प्रिमियर कप : नेपालले यूएईविरुद्ध टस जित्यो, ब्याटिङ गर्ने
himalpress.com · Sat Sep 12 01:18:08 GMT 2026
काठमाडौँ- तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध टस जितेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङको निर्णय लिएका छन्।
मलेसियामा जारी खेल नेपाली समयअनुसार ७ः१५ देखि सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)