नेपालको बाढी र बेपत्ता भारतीयहरूको खोजीबारे भारतको विदेश मन्त्रालयको समीक्षा
clickmandu.com · Thu Aug 27 09:05:32 GMT 2026

एजेन्सी । भारतको विदेश मन्त्रालयले नेपालमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे विदेश सचिव तथा काठमाडौं र बेइजिङका लागि भारतीय राजदूतहरूसँग एक विशेष समीक्षा बैठक सम्पन्न गरेको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकहरूको अवस्था र उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्कालै थप प्रयासहरू भइरहेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)