दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने
lokaantar.com
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)