दीपक बोहराको माग- संसदमा स्थानीय भाषामा बोल्दा पनि दस्तावेजीकरण गरियोस्
nepalpress.com · Wed May 27 06:45:40 GMT 2026

काठमाडौं । रास्वपा सांसद दीपक बोहराले संसद वैठकमा सांसदहरूले स्थानीय भाषामा बोलेका कुराहरू पनि दस्ताबेजीकरण गर्न माग गरेका छन् । उनले भारतमा रहेका नेपालीहरुको एकिन विवरण राख्नलाई पनि सुझाव दिए ।
संसदको आकस्मिक समयमा बोल्दै बोहराले आफू सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने भएकाले डोटेली भाषामा बोल्न इच्छा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)