नेपालले युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै
annapurnapost.com · Sat Sep 12 01:24:44 GMT 2026
काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएई विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
आजको खेलमा युएइलाई पराजित गरेमा नेपाल दोस्रो पटक एसिया कपमा छनोट हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)