इन्फान्टिनोलाई सहयोग गरिरहेका फिफाका सहायक कम्पनीलाई रोक्न यूईएफएको माग
barnanmedia.com · Sat Sep 12 01:25:34 GMT 2026
काठमाडौं । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फिफाका अमेरिकी सहायक कम्पनीहरूले न्युयोर्कस्थित अदालतमा दिएको हस्तक्षेपसम्बन्धी निवेदन अस्वीकार गर्न माग गरेको छ ।
यूईएफएले फिफा अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डमा सम्भावित आपराधिक मुद्दा अघि बढाउने तयारीका क्रममा प्रमाण जुटाउन अमेरिकी अदालतमार्फत कागजात तथा बयान संकलन गर्न खोजेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)