विश्वव्यापी रूपमा बढ्दै छ ‘अटोमोटिभ आफ्टर मार्केट’
kendrabindu.com · Sat Sep 12 01:38:03 GMT 2026

फ्र्यांकफर्ट, जर्मनी । विश्वव्यापी रूपमा ५.८ प्रतिशतले ‘अटोमोटिभ आफ्टर मार्केट’ बढ्ने जर्मनीको फ्र्यांकफर्टस्थित मेसे फ्र्यांकफर्ट प्रदर्शनी केन्द्रमा आयोजित ‘अटोमेकानिका फ्र्यांकफर्ट २०२६’ मा सार्वजनिक तथ्यांकले देखाएको छ ।
विश्वव्यापी अर्थतन्त्रमा संकुचनदेखि पश्चिम एसियामा जारी द्वन्द्वका कारण आपूर्ति शृंखलामा आएको अवरोधबीच अटोमोटिभ आफ्टर मार्केट (सवारी बिक्रीपछि स्पेयर पार्ट्स, एसेसरिज, मर्मत–सम्भार र सर्भिसिङलगायत) को बजार निरन्तर बढिरहेको तथ्यांकमा देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)