तेस्रो टेस्टमा इंग्ल्यान्ड जितको नजिक
kendrabindu.com · Sat Sep 12 01:44:21 GMT 2026
काठमाडौं । इंग्ल्यान्डलाई पाकिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट जित्न शनिबार १ सय ३० रन चाहिने छ । एजबास्टनमा तेस्रो दिनको खेल सकिँदा पाकिस्तानले ब्याटबाट सुदृढ प्रदर्शन गरेपछि इंग्ल्यान्डले सिरिज क्लिन स्विप गर्न कुर्नु परेको हो ।
पूरा सिरिजमै पहिलो पटक पाकिस्तानले ब्याटिङबाट राम्रो गर्ने क्रममा आफ्नो दोस्रो इनिङ्समा ४ सय ४९ रन बनाएको थियो । त्यसमा डेब्यु गरिरहेका रजउल्लाहले ६३ बलमा ८१ रन बनाए । उनी क्रिजमा आउँदा पाकिस्तान अझै दुई रनले पछाडि थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)