रसुवा बाढी : ३६ प्रहरी सम्पर्कमा
baahrakhari.com · Thu Aug 27 09:08:31 GMT 2026

काठमाडौं । रसुवाकाे भोटेकोसी–त्रिशूली बाढीमा सम्पर्कविहीन भएकामध्ये ३६ प्रहरी सम्पर्कमा आएका छन् । गृहमन्त्रीको सचिवालयबाट सार्वजनिक विवरणअनुसार ३६ प्रहरी सम्पर्कमा आएका हुन् ।
सचिवालयका अनुसार, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत ९ मध्ये एकजना सम्पर्कमा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)