बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग
nepalnews.com · Sat Sep 12 01:47:48 GMT 2026

बाँके। भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन्।
निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले ६५ लाख तथा निजी अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)